- ADVERTISEMENT -

लेबनानमा मृत्यु भएका नेपाली सेनाका नरबहादुर मगरको अन्तिम बिदाई

March 17, 2020
478
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ चैत २०७६ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा मृत्यु भएका नेपाली सेनाका अमलदार नरबहादुर मगरको अन्तिम बिदाई गरिएको छ ।

गएको मंगलबार एक सवारी  दुर्घटनामा परी मुत्यु भएका ३ बर्षिय मगरको अन्तिम विदाई गरिएको हो ।
लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान समेत गरे । युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । मगरको शव सोमबार नै नेपाल पठाइएको छ ।

मृतक मगर शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए।

- ADVERTISEMENT -

Advertisement

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो। उनको मृ(त्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -