Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:५४ बिहान
- ADVERTISEMENT -

नवलपुर समाज जापनको दोश्रो अधिबेशन सम्पन्न

प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार

978
Shares

जापान, १५ फागुन २०७६ । नवलपुर समाज जापानको दोश्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट सागर कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा हरि प्रसाद कंडेल, मुक्ति राम खरेल, कृष्ण खरेल, मेघ राज सापकोटा , प्रकाश सापकोटा महासचिबमा सुरेस सापकोटा, सचिवमा राजु भण्डारी, सह सचिबमा ढुन्डी राज अचार्य , कोषाध्यक्षमा प्रेम कंडेल सह कोषाध्यक्षमा गणेश सापकोटा चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा बिष्णु शर्मा , गोपाल प्रसाद सापकोटा , लक्ष्मण सापकोटा चयन हुनु भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, बिशेष अतिथि एनआरएनए आइसीसी सदस्य डि पि कंडेल अतिथिहरुमा सस्थापक अध्यक्ष केशब पौडेल , समाज ओशाका क्षेत्रीय अध्यक्ष सुरेश सापकोटा , नागोया क्षेत्रीय निबर्तमान अध्यक्ष अर्जुन खरेल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी र बिशेष अतिथि एनआरएनए आइसीसी
सदस्य डि पि कंडेलले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्षले गर्नु भएको थियो ।

कार्यक्रम नवलपुर समाज जापानका निबर्तमान महासचिब प्रकाश सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -