Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:५९ बिहान
- ADVERTISEMENT -

भ्रमण वर्ष २०२० का लागि अन्तर्राष्ट्रिय मातृभाषा पेरिसमा जनसम्पर्क समितिको सहभागिता

प्रकाशित मिति: २०७६ फागुन ११, आइतबार

817
Shares

पेरिस, ११ फागुन २०७६ । भ्रमण वर्ष २०२० का लागि अन्तर्राष्ट्रिय मातृभाषा पेरिसमा जनसम्पर्क समितिको सहभागिता सहित सम्पन्न गरिएको छ । अन्तरास्ट्रिय मातृभाषा दिवसको अवसरमा पेरिसको ओबरभीलीय नगरपालिकाले आयोजना गरेको बृहत कार्यक्रममा नेपाली जनसम्पर्क समिती फ़्रान्सले  सहभागिता जनाएको थियो ।

उक्त कार्यक्रममा नेपाली भाषा, संस्कृति र नेपाली पर्यटन बर्ष २०२० लाई प्रबर्दन गर्ने बिभिन्न सामग्रीसहित स्टल राखिएको थियो ।

कार्यक्रममा सहभागी हुन आउने महानुभावहरुले नेपाल, सगरमाथा र बुद्ध सम्बन्धी जानकारी भएको बताउनु भयो , साथै सबैलाई नेपाली राजदूताबासले उपलब्ध गराएको नेपाली पर्यटन बर्ष २०२० सम्बन्धी बिभिन्न सूचना मूलक सामग्री वितरण गरिएको थियो ।

नेपाली जन सम्पर्क समिति फ्रान्सको सन् २०१८ मा स्थापना भएको थियो ।

स्थापना कालदेखि नै राजनीतिको साथ साथै सामाजिक कार्यमा जुटदै अधि बढी रहेको छ । सम्पर्क समिति उक्त कार्यक्रममा समितिका अध्यक्ष सुधिर राना साथै नेपाली समुदायका अभिभावक एवं एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन ए फ्रान्सका पुर्ब अध्यक्ष एवं नगरपालिका उपमेयरका उम्मेदवार निर्मल अर्याल, रञ्जित भट्ट लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

साथै, उक्त नगरपालिका की मेंयर Mme Meriem Derkaoui स्टलसम्म आएर अवलोकन गरी सहभागिताका लागी धन्यबाद दिदै नेपाल र नेपालीको प्रशंसा गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -