Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२८:१७ बिहान
- ADVERTISEMENT -

जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरुसंग छलफल गरि उच्च स्तरीय समिति गठन

प्रकाशित मिति: २०७६ माघ १५, बुधबार

747
Shares

जापान, १५ माघ २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरुसंग छलफल गरि उच्च स्तरीय समिति गठन गरेको छ । समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेको बिज्ञ समितिलाइ सहयोग गर्ने,एनसीसी जापानलाई बिभिन्न नीति निर्माण, शिप, ज्ञान सम्बन्धी आवश्यक सुझाव र सहयोग गर्ने रहेको छ ।

एनआरएनए जापानले गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो । बिभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषद भन्दा माथी रहने प्रबधान रहेको छ ।

जापानस्थित बिभिन्न प्रान्तमा कार्यरत बिज्ञहरुलाई एक ठाउँमा जोडेर स्थापना गरिएको यो समितीले केही सदस्य थप गरि केहि समयमै आगामी कार्य योजना बनाउने जनाएको छ । समितीको पहिलो बैठकमा बिज्ञहरुले महिला बिज्ञ र टोकियो बाहिरबाट पनि बिज्ञहरु र फरक फरक बिधाका बिज्ञ सहभागिता गराउनु पर्ने भएको छ ।

उक्त उच्च स्तरीय समिति र कार्यसमितिको समन्वय र आवश्यक सहयोगको लागी समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीलाई दिएको छ ।

बैठक परिषदका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो भने, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ,कोषाध्यक्ष कालिका थापा र सदस्य श्याम खड्काको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -