- ADVERTISEMENT -

आइतबार एनआरएनए अमेरिकाको आकस्मिक बैठक बस्ने

January 24, 2020
695
Shares
- ADVERTISEMENT -

अमेरिका, १० माघ २०७६ । आइतबार एनआरएनए अमेरिकाको आकस्मिक बैठक बस्ने भएको छ ।

गैर आवसीय नेपाली संघ एन सी सी अमेरिका (एनआरएनए अमेरिका ) का बिवादमा पर्नु भएका प्रवक्ता र सल्लाहकारका सम्बन्धमा आवश्यक छ्लफल गर्न आइतबार एन आर एन ए अमेरिकाको आकस्मिक बैठक बस्न लागिएको हो ।

- ADVERTISEMENT -

Advertisement

एनआरएनए अमेरिकाका महासचिब पशुपति पाण्डेको पहलमा उक्त बैठकको आव्हान गरिएको हो ।

फेसबुकमा सिधा कुरा मार्फत अमेरिकामा जथाभावी लेख्ने कार्यमा एन आर एन ए प्रवक्ता र सल्लाहकार सग्लग्न भएको आरोप लगाउदै प्रसन्न सग्रौलाले विवरणहरु सार्बजनिक गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सिधा कुरा र यसमा सग्लग्न ब्यक्तिका बारेमा जानकारी गराउदै कारबाही समेतको माग सहितको पत्रका आधारमा बैठक आव्हान गरिएको हो ।

एनआरएनए अमेरिका कार्यसमितिका वहुमत सदस्यले विवादमा परेका प्रवक्ता र सल्लाहकारलाई हटाउनका लागि आकस्मिक वैठकको लागि महा सचिवसंग आग्रह गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -