Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३७ बिहान
- ADVERTISEMENT -

जापानबाट असहाय करिनाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार

881
Shares

टोकियो, ७ माघ २०७६ । धादिङको असहाय एक परिवारलाई जापानबाट आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सोमवार जापानको राजधानी टोकियोबाट साङ्कोस मा वि निलकण्ठ १२ पचघरे धादिङमा अध्ययनरत निलकण्ठ १२ आगेटारी बसोबास गर्ने स्व यमबहादुर थापामगरले आत्महत्या गरेपछी बिचल्लीमा परेको करिना थापा मगर परिवारलाई जापानबाट ८३ हजार येन नेपाली ८४,७४३ रुपैया हस्तान्तरण गरेको हो ।

जापानबाट अनलाईन पत्रिकाको मातृ सन्देश डट कम टिमको सक्रियतामा अभियानको संयोजक दुर्गाप्रसाद आचार्यको संयोजनमा सुरु गरिएको अभियानमा करिना परिवारलाई सहायोग संकलन गरिएको थियो ।

उक्त रकम फोरेक्स रेमिट जापानबाट सोमवार अनेसास जापानका अध्यक्ष गिरिजा गौरे, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, अर्घाखाची समाजका अध्यक्ष बाबुराम पौडेल, मातृ सन्देश डट कमका प्रधान सम्पादक शान्त पहरीको रोकबरमा संकलित रकम करिना परिवार सहायोगको लागी खोलिएको बैंक खाता साङ्कोस मा वि निलकण्ठ धादिङका शिक्षक रामप्रसाद लामिछाने, बल बहादुर थापा र टिका मगरको राष्ट्रीय वाणिज्य बैंकको संयुक्त खातामा सो रकम हस्तान्तरण गरिएको छ ।

करिना थापा मगर परिवारमा काजीराम थापा मगर, सोमकुमारी थापा मगर (गम्भीर रोगबाट पीडित) र आमा लक्ष्मी थापामगर(पुर्णरुपमा बेहोस) को परिवारको  पिडालाइ केही राहत उपलब्ध गराउने उद्देश्यले करिना सहयोग अभियान जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

करिना परिवार सहयोग अभियान जापानले सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

करिना परिवार सहयोगी मनहरुको नामावली

१,दुर्गाप्रसाद आचार्य १०,०००¥ ✅

२,शान्तकुमार पहरी   ५,०००¥ ✅

३,महेश खड़का ३,०००¥✅

४,सूजन पोखरेल २,०००¥ ✅

५,पूर्ण चलाउने २,०००¥✅

६,मदन  गुरुङ -५०००¥✅

७, राजेन्द्र श्रेष्ठ ५,०००¥✅

८, खत्री दुःखी भाई १,०००¥✅

९,विश्वास आचार्य ( श्रीमान ) २,०००¥✅

१०,तेज़ प्रसाद आचार्य(सुजन) २,०००¥✅

११,नारायण खत्री १,०००¥✅

१२,राजन तिम्सिना २,०००¥✅

१३, गिर बहादुर तामाङ् ३,०००¥✅

१४, प्रतीक्षा पुरी  पुरी ५,०००¥✅

१५, गोबिन्द छेत्री १००० ¥ ✅

१६,जीवन गुरुङ २,०००¥ ✅

१७,रित राना २,०००¥✅

१८,राजन गौतम,सम्पादक नेपालन्युजपोस्टडटकम – ३,०००¥✅

१९,कपिलदेव थापा-२०००¥✅

२०,पूजा रूवली-२०००¥✅

२१,सुरेश पोख्रेल १,०००¥✅

२२,सप्पु लुइटेल(मोडल)२,०००¥✅

२३,बासु पन्त३,०००¥✅

२४,हिमाल लामा २,०००¥✅

२५,गीता लम्साल,भट्ट,२,०००¥✅

२६,राजु सिम्खडा ३०००¥✅

२७,अनिल कुमार श्रेष्ठ २०००¥✅

२८,ममीत घले,-३०००¥✅ 

२९,दीपक खनाल-१०००¥ ✅

३०,अशोक थापा-२०००¥✅

३१, अन्जु  न्यौपाने(धमला )२,०००¥ ✅

जम्मा : ८३,०००¥ नेपाली रु ८४,७४

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -