Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:२८ बिहान
- ADVERTISEMENT -

जापानमा हृदयघातका कारण मृत्यु भएका विकल थापाको शवलाई नेपाल पठाइने तयारी पूरा

प्रकाशित मिति: २०७६ पुस २४, बिहीबार

881
Shares

टोकियो, २४ पौष २०७६ । जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ वर्षीय विकल थापाको शवलाई नेपाल पठाइने तयारी पूरा भएको छ ।

पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल झिकाइदिन अनुरोध गरेपछि कास्की पोखरा समाज जापानले सहयोग संकलन गरेको थियो ।

समाजले दिएको जानकारीअनुसार सेन्दाइवासी नेपालीहरुसहित जापानमा क्रियाशील संघसस्था एवम् जापानवासी नेपालीहरु गरी २३ लाख ६५ हजार ४ सय २४ जापानिज एन संकलन भएको कास्की पोखरा समाज जापानका अध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।

थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाइने तयारी रहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले दुःखको समयमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्नुभयो ।

विगत ७ वर्षदेखि पूर्वोत्तर जापानको शहर सेन्दाईमा श्रीमती र छोरासँगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो। नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमै लैजान चाहेको भन्दै कास्की पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो । थापाको शवसँगै थापाका श्रीमती र छोरा पनि नेपाल जाने भएको समाजका महासचिव कमल बास्तोलाले जानकारी दिनुभयो ।

केही समय पहिले सेन्दाईमा नै पोखराका चिरञ्जीवी गिरीको पनि सडक दुर्घटनमा परेर मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -