- ADVERTISEMENT -

दु:खद खबर : जापानको सेन्दाईमा एक नेपालीको निधन

January 5, 2020
1632
Shares
- ADVERTISEMENT -

जापान, २० पौष २०७६ । जापानको सेन्दाइमा एक नेपालीको दुखद निधन भएको छ ।

सात बर्ष अघि बिद्यार्थी भिषामा जापान आएका पोखरा भरत पोखरी बागमारा स्थायी घर भइ जापान रहेका बिकल थापाको आइतबार निधन भएको छ ।

- ADVERTISEMENT -

Advertisement

२८ बर्षका थापा श्रीमती सहित जापानमा बस्दै आएका थिए । बिदाको दिन घरमा आराम गर्दा गर्दै हृदयघातका कारण उपचार गराउन अस्पतालमा लिएर जाने क्रममा बाटोमा नै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

थापाको पहिलेदेखि नै टाउको दुख्ने समस्या रहेको थियो । थापाको अन्त्यटि जापानमा गर्ने अथवा नेपाल लैजाने कुराको छलफल भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -