बाग्लुङ, ११ पौष २०७६ । “बाग्लुङ जिल्ला गल्कोटको सुन्दर ठॉउ निलुवा हाम्रो सान, पर्यटकिय पुर्बाधार निर्माणमा हामी सबैको साझा अभियान”भन्ने मुल नारा सहित निलुवालाई पर्यटन मैत्री बनाउदै नेपाल र जापानमा भइपरि आउने समस्याहरू लगायत बिभिन्न सामाजिक काम गर्ने उदेस्यका साथ सन् २०१५ मा गठन गरेको निलुवा समाज चमुवा जापानको पॉचौ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष भोजेन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न पॉचौ साधारण सभामा सचिब थम बहादुर क्षेत्रीको सन्चालन सह सचिब गंगाराम सुबेदी र सदस्य बिष्णु प्रसाद सुबेदीको स्वागत मन्तब्यका साथ सम्पन्न भएको थियो ।
कार्यक्रममा सचिब थमबहादुर क्षेत्रीले प्रगति बिबरण प्रस्तुतीकरणका साथै कोषाध्यक्ष कृष्ण प्रसाद सुबेदीले आय-व्यय बिबरण प्रस्तुत गर्नु भएको थियो भने सदस्य एनआरएन कन्तो दीपक सुबेदी लगायतले मन्तब्य राख्नु भएको थियो ।
साथै, निलूवा समाज चमुवा जापानको तेर्सो महाधिबेशन सोगा मेहेमान रेस्टूरेंटमा सम्पन्न भएको छ, जसमा थम बहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
संरक्षक तथा संस्थापक अध्यक्ष -भोजेन्द्र सुबेदी
नब-निर्वाचित कार्यसमिति
अध्यक्ष :- थम बहादुर क्षेत्री
उपाध्यक्ष:- चेतराम सूबेदी
उपाध्यक्ष:- हरी प्रसाद सूबेदी
सचिब:- जीआर सूबेदी
सह-सचिब:- भूमिराज सूबेदी ( ठिटो)
कोषाध्यक्ष :- कृष्ण प्रसाद सूबेदी
सहकोषाध्यक्ष:- इन्द्र प्रसाद सूबेदी
सदस्य:- रामू सूबेदी
सदस्य:- आनन्द सूबेदी
सदस्य :- बिस्नु प्र सुवेदी
सदस्य:- भूमिराज सूबेदी ( बिस्नु)
सदस्य:- बिपिन सूबेदी
सदस्य:- सुभिक्षा गौतम
सदस्य:- सिबलाल सुबेदि
सदस्य:- दिनेश सूबेदी
सल्लाहकार समिति
मोहन राज सुबेदी
बिष्णु प्रसाद सुबेदी
दिलीप बाबु सुबेदी
तुलसीराम सुबेदी
बिष्णु प्रसाद सुबेदी (B)
फबिसोर सूबेदी
मीना शर्मा पौडेल
नव निर्बाचित कार्यसमिति ले निबर्तमान अध्यक्ष भोजेन्द्र सुबेदि सल्लाहकार बिष्णुप्रसाद सुबेदि (a) र बिष्णु प्रसाद सुबेदि (b) लाई सम्मान गरिएको थियो ।





































