- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएन कनेक्टिकट च्याप्टरको सल्लाहकार समिति गठन

December 7, 2019
574
Shares
- ADVERTISEMENT -

कनेक्टिकट, अमेरिका, के पी भट्ट, डिसेम्बर  ७ । एनआरएन  (२०१ ९ -२०२१) च्याप्टरको सल्लाहकार समिति गठन गरिएको छ ।

च्यापटरको नियमित बैठकबाट सर्वसहमत रुपमा समाजलाई योगदान गर्नुभएका, लामो समयदेखि यस राज्यमा बसोबास गर्दै आउनुभएका विभिन्न संघ संस्थामा आवद्ध विभिन्न व्यतिहरुलाई सल्लाहाकार मनोनित गरिएको च्यापटरका अध्क्षय हरि प्रसाद जोशीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उक्त समितिमा सल्लाहाकारमा पिताम्बर अधिकारी, घनश्याम खडका, गणेश अर्याल, अर्जुन  देबकोटा, राम ओझा, मोहन बाबु कार्की, लोक बहादुर थापा, मधु अर्याल र नारायण अधिकारी मनोनित हुनुभएको छ |

 

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -