Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:५७ बिहान
- ADVERTISEMENT -

क्यानडाको मन्‍त्रीमण्डलमा पहिलो पटक हिन्‍दू महिलाको प्रबेश

प्रकाशित मिति: २०७६ मंसिर ८, आइतबार

830
Shares

क्यानडा, ८ मङ्सिर २०७६ । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा पहिलो पटक हिन्दू महिलाको इन्ट्री भएको छ ।

नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी हिन्दू महिला अनिता इन्दिरा आनन्द पनि मन्त्री भएकी छिन् । सम्भवतः क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने उनी पहिलो मन्त्री भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफूले विविधतालाई महत्व दिएर हिन्दू महिलालाई पनि अवसर प्रदान गरेको प्रधानमन्त्री जस्टिनले प्रतिक्रिया दिएका छन् । क्यानडामा भारतीय मूलका अरु तीन नेता पनि मन्त्री बनिसकेका छन् ।

आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ मन्त्रिपरिषद्मा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कानून विषयको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टोले एक विश्वविद्यालयमा पढाउँदै आएकी थिइन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् । उनकी आमा सरोज राम भारतको अमृतसरकी हुन भने बावु एसभी आनन्द तामिलनाडुका  हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -