Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:१२:४९ बिहान
- ADVERTISEMENT -

फोरेक्स जापानको २ लाख बम्पर उपहार नेपाली बिद्यार्थी रोशिका कार्कीको हातमा

प्रकाशित मिति: २०७६ कात्तिक २४, आइतबार

676
Shares

जापान, २४ कात्तिक २०७६ । फोरेक्स जापानको नगद २ लाख बम्पर उपहार नेपाली बिद्यार्थी रोशिका कार्कीले हात पारेकी छिन ।

फोरेक्स जापानले संचालन गरेको दशैं, छठ, तिहार, फोरेक्स बम्पर उपहार आज आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । फोरेक्सको केन्द्रिय कार्यालय टोकियोमा आयोजित पत्रकार सम्मेलनमा लक्की ड्र मार्फत उपहार सार्वजनिक गरिएको हो ।

 

नेपालीको महान पर्वलाई लक्षित गर्दै संचालित ४२ दिने योजना अवधिमा १० हजार ३ सय ४१ जना ग्राहकले नेपाल पैसा पठाएका थिए । ती मध्ये कार्कीले लक्की ड्र मार्फत २ लाख नगद उपहार जितेकी हुन । फोरेक्स जापानले दैनिक उपहार, साप्ताहिक उपहार र बम्पर उपहार गरी ३ प्रकारका उपहार योजना ल्याएको थियो ।

“दुखको कमाई ढुक्कले पठाउ” भन्ने सामाजीक सेवा सहित काम गर्दै आएको फोरेक्सले खेलकुदको बिकासका लागि पनौती फुटबल क्लवसंग सम्झौता गरेको छ ।

जापानमा हुने फुटवल प्रतियोगितामा सहभागी हुदा आवश्यक भौतिक, आर्थिक र सामाजिक सबै खाले जिम्मा फोरेक्सले लिने गरी सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको छ ।

पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको प्रमुख आतिथ्यतामा, फोरेक्सका जनरल मयानेजर आकिरा योकोमिचुको अध्यक्षता पन्च चौधरीको स्वागत र बाबुराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -