Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:५८ बिहान
- ADVERTISEMENT -

जापानको सेन्दाइमा ट्रकको ठक्करबाट एक नेपालीको मृत्यु

प्रकाशित मिति: २०७६ कात्तिक २२, शुक्रबार

1079
Shares

टोकियो, २२ कात्तिक २०७६ । जापानको सेन्दाइमा २६ वर्षीय नेपाली विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएके छ ।

जापानको सेन्दाइस्थित जापानी भाषा स्कुलमा पढ़दै गरेका नेपन पोखराका २६ वर्षीय चिरञ्जीवि गिरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

आज शुक्रवार विहान ४ २० मा  कार्यालय जादै गर्दा जेब्राक्रसमा ट्रकले साईकललाई ठक्कर दिएको थियो ।

टाउकोमा गम्भिर चोट लागेका उनको घटना स्थलमै मृत्यु भएको जनाएके छ । जापानी समाचारमा दुर्घटनाको बारेमा बताईए पनि मृत्यु हुने विदेशी भएके बताए पनि अरु भन्ने बारे केहि जानकारी गराईएको छैन । यद्यपी नेपाली समुदायका अगुवाहरुको जानकारी अनुसार उनी तोहोकु ईन्टरनेशनल स्कुलका विद्यार्थी हुन् ।

जापानको सड़क दुर्घटना केस भएको हुँदा जापान प्रहरीको अनुसन्धान  तथा घरपरिवारमा सल्लाह गरि विस्तृत जानकारी गराईने बताईएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -