Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:५४ दिउँसो
- ADVERTISEMENT -

जापानको मुख्य विमानस्थल नारिता र हानेदा बन्दको घोषणा

प्रकाशित मिति: २०७६ असोज २५, शनिबार

564
Shares

जापान, २५ असोज २०७६ । विनासकारी ठानिएको हागीबिस नाम गरेको ताईफु (आँधी) आउनुअघि नै जापानको मुख्य विमानस्थल नारिता र हानेदा शनिबार (२५ असोज) बन्दको घोषणा गरिएको छ ।

जापानका मौसम अधिकारीहरुले ताईफुले आइतबार रातीबाटै विनासकारी रुप देखाउने भन्दै नागरिकहरुलाई सम्भावित क्षेत्रमा शनिवार ज्यान जोगाएर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

जापानको मुख्य रेल सेवा कम्पनी जेआरले आईतबार अपरान्हसम्म बुलेट रेल बन्द हुने सूचनामा उल्लेख गरेको छ । आइतबार अपरान्हसम्म रेलसेवा ठप्प हुने बताएको जेआरले कतिखेर खुल्ला हुने भन्ने केही जनाएको छैन ।

टोकियोसहित नागोयामा पनि शनिबर सम्पूर्ण रेलसेवा बन्द हुने भएका छन् । नागोया र सिन ओसाकाबीचको क्षेत्रमा शनिबार विहान केही रेलसेवा सञ्चालनको योजना रहेपनि मौसममा भरपर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -