Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:४२ बिहान
- ADVERTISEMENT -

जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण

प्रकाशित मिति: २०७६ साउन २१, मंगलबार

831
Shares

जापान, २१ साउन २०७६ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य अन्र्तगतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको छ ।

नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले विभिन्न श्रोत र माध्यमबाट संकलित नामहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानलाई हस्तान्तरण गरेका हुन ।

सोमबार एक समारोहका बीच पत्रकार कोइरालाले एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, उपाध्यक्षद्धय शिवप्रसाद पौडेल र अनिता लामा, कोषाध्यक्ष कालिका थापा समेतको सहभागितामा हस्तान्तरण गरेका हुन ।

प्रतिवेदनमा जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली विषय विज्ञहरुको नामावलीलाई सहभागिताको आधारमा लिपिवद्ध गरि प्रारम्भिक नामावली राखिएको छ ।

एनआरएनए आईसीसीले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीहरुलाई एकिकृत गर्ने योजनामा यस प्रतिवेदनले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

एनसीसी जापानले यसरी संकलन भएको नामावलीलाई नेपाली राजदूतावास तथा एनआरएनए आईसीसीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

समारोहमा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष पुस्करजंघ थापा, पूर्व प्रवक्ता सुरेश गिरी लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -