Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५७:३१ बिहान
- ADVERTISEMENT -

NRNA अभियन्ता कपिलदेब थापाद्वारा एशिया प्यासिफिक सह-सयोजकको पदमा उमेद्वारी घोषणा

प्रकाशित मिति: २०७६ साउन ३, शुक्रबार

1578
Shares

टोकियो, ३ साउन २०७६ । बिगत लामो समय देखिक जापान बस्दै आउनु भएका समाजसेबि एवम् एन आर एन ए अभियन्ता कपिलदेब थापाले एशिया प्यासिफिक सह-सयोजकको पदमा उमेद्वारी घोषणा गर्र्दे उहॉंले भन्नु भएको ।बिगत ३२ बर्ष देखि जापानलाइ कर्मथलो गराउदै जापान तथा नेपालमा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहदै आइरहेको कुरा यहाँहरु समक्ष सगौरव जानकारी गराउदछु ।
एनआरएनए आई सि सिको स्थापनाकाल देखी नै यस अभियानमा अनवरत रुपमा लागिरहेको छु ।

एनआरएनए जापानको सदस्य उपाध्यक्ष हुदै एनआरएनए आई सि सिका विभिन्न सामाजिक समितीहरूमा सयोजक, सह-सयोजक तथा सदस्यको रूपमा काम गर्दै आएको कुरा यहाँहरूलाइ अबगत गराउन चाहन्छु ।

बर्तमानमा जापानबाट एनआरएनए आइसिसी सदस्य रहेको छु । आज सम्म यो सामाजिक कार्यमा सहभागी भै रहदा पाएको यहाँ हरुको साथ माया सल्लाह र सुझाब लाई मनन गर्दै आगामी कार्यकालमा समेत अग्रज तथा मित्रहरुको सुझाबलाइ मध्यनजर गर्दै यो अभियानमा निरन्तरता दिने मनशाय बनाएको कुरा यसै मार्फत यहाँहरुलाइ जानकारी गराउन चाहन्छु ।

बर्तमानमा आफूले गरिरहेका अधुरा कार्य हरूलाइ पूर्णतादिने र गर्न चाहेका धेरै कामहरु लाइ सम्पन्न गर्ने उत्साह सहित यो पटक एशिया प्यासिफिक सह-सयोजकको पदमा उमेद्वारी दिन गइरहेको कुरा समेत यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।
यो अभियानमा जोडीएसंगै एनआरएनएको विधी र विधानलाई पहिलो प्रथामिकतामा राखी समाजसेवालाई निरन्तरता दिदै आएकोछु, समाज बाट नै हामीले धेरै ज्ञान लिन सकिने हुनाले यही अभियानकै दौरानमा धेरै कुरा सिक्ने अबशर समेत प्राप्त गरेको छु ।

नेपालका बिभिन्न जिल्ला हरूमा स्वास्थ्य शिक्षा खानेपानी एम्बुलेन्स कृषि लगायतका बिबिध सामाजिक क्षेत्रहरूमा काम गर्दै जापानबाट व्हिलचिएर र एम्बुलेन्स संकलन गरी नेपालमा लगि अति आबस्यक ब्यक्ति र संघ सस्थाहरूलाइ बितरण गर्ने कामको लागी सहयोग गर्दै आएको छु र आज सम्म मेरो पहलमा ४७८ वटा व्हिलचियर नेपाल गइ सकेको समत सगौरव जानकारी गराउदछु ।

यहाँ थप महत्वपूर्ण बिषय :

प्रधानमन्त्रीज्युको कार्यालयबाट अनुमति प्राप्त गरि १००० थान व्हिलचियर नेपाल लैजाने प्रक्रियामा रहेको समेत जानकारी गराउदछु ।

१० वटा एम्बुलेन्स जापानबाट नेपाललान तैयार पारेकोमा ४ वटा लान सफल भएकाछौ र बाकि ६ वटाका लागि नयॉ तरिकाले पहल हुदैछ । देशै भरिका कृषकहरूलाइ सहयोग हुने गरि एनआरएनए मुना मार्टको अबधारणाका साथ कृषिलाइ अघि बढाउने एनआरएनए आई सि सि को कृषि प्रबर्धन समितिको टिममा बसेर काम गर्दैछु ।

राज्यको सबै स्कुल र समुदायमा एक पुस्तकालय अनिबार्य हुनै पर्छ भन्ने अभियानमाका साथ यस सस्थाको अध्यक्षको हैसियतले काम गरिरहेको छु । देशका बिबिन्न ठाउमा आठ ८ वटा पक्कि स्कुल भबन र सौचालय बनाइ शैक्षिक सामाग्रिहरू बितरण कार्य सम्पन्न गरेका छौ । यस्ता खाले सबै सामाजिक कामहरूमा एनआरएनएन आइसीसी, एनआरएनए जापान, जापनाबासि नेपाली र जापानी मित्रहरू र बिभिन्न संघ सस्थाहरूबाट मलाइ अतुलनिय सहयोग र समर्थन रहेको छ । आज सम्म मलाइ र मेरो टिमको कार्यलाई सहयोग गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै धन्यबाद व्यक्त गर्न चाहन्छु ।
नेपालमा यो व्हिलाचिएर प्रयोग गर्ने र बिबिध सामाजिक सेवा हरू हामि बाट प्राप्त गर्नु हुने सम्पूर्ण साथी भाई इष्टमित्रहरूको आग्रहले म मा नयाँ ऊर्जा पैदा भएको महसुस गरेकोछु ।

यसकारण यी र यस्ताकार्यलाइ अब एशियाका बिभिन्न देशहरूबाट सुरुगर्न सकिने सम्भाव्यतालाइ मध्यनजर गर्दै यो पटक एशिया प्यासिफिक को तर्फबाट डी आर सी ( क्षेत्रीय सह-सम्योजक ) पदमा उम्मेदवारी दिने बिचार गरेको छु । म सधैं सहमती र सहकार्यलाई केन्द्रविन्दुमा राखेर काम गर्नेगरेको र गर्न चाहन्छु ।

सम्पूर्ण मित्रहरुबाट बिगतमा जस्तै सहयोग र सुझावको अपेक्षा राखेको छु । एनआरएनए एउटा सामाजिक अभियान भएकोले यसको मर्मलाई आत्मसाथ राखी निरन्तरता दिने प्रयास गर्ने छु ।
जय देश जय एनआरएनए !

कपिलदेव थापा ,
-एनआरएनए आइसीसी सदस्य
– सह-सयोजक : कृषि प्रबर्धन समिति एनआरएनए आई सि सि !
– सयोजक : मानबिय कल्याणकारि सहयोग समिति एसिया प्यासिफिक एनआरएनए आई सि सि !
– अध्यक्ष : नेपाल लाईब्रेरी फ़ाउन्डेशन ! ‘

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -