२०८३ जेठ ५, मंगलबार
३:१०:२१ राति
- ADVERTISEMENT -

नेपाली सेफ सोसाइटी युएइको केन्द्रीय समिति विस्तार, अध्यक्षमा श्याम अंगाई

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

1918
Shares

साउदी अरब, ओम पाण्डे, १० असार २०७६ । नेपाल सेफ साेसाइटी युएईकाे केन्द्रीय समिति विस्तार भएकाे छ ।

गत आइतबार युएईकाे बरदुबईस्थित नेपाली रेस्टुरेन्टमा युएईलाई कर्म थलाे बनाई विभिन्न हाेटल, रेष्टुरेन्टमा कार्यरत सेफहरुकाे भेलाबाट सेफ श्याम अंगाइको नेतृत्वमा २६ कार्यसमिति चयन गरेकाे छ ।

कार्यसमितिमा अध्यक्ष श्याम अंगाइ , उपाध्यक्ष उद्धव श्रेष्ठ, महासचिव अरुण अधिकारी, सचिव रामहरी कार्की,  कोषाध्यक्ष राजकुमार गिरी, सह- कोषाध्यक्ष विशाल मोक्तानलाई चयन हुनु भएको छ भने प्रमुख सल्लाहकार जिवन गिरी, सल्लाहकार बसन्त राई, मनिष खालिन राई, सुरज भुषाल, सुकदेभ पन्त चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा दिपक कार्की, सुशील बस्नेत, भिम आले, किरण पुरी, ईश्वर पन्त, सैलेन्द्र भारती, कुमार तिमल्सिना, चेतनारायण  गौतम, मनि चाम्लिङ राई, सन्जिव श्रेष्ठ, प्रमोद बस्नेत, महेन्द्र कुमार श्रेष्ठ, गणेश खड्का,एक बहादुर तामाङ, विकास श्रेष्ठलाई उक्त समितिमा सर्बसम्मत रुपमा चयन गरिएकाे सेफ श्याम अंगाईले जानकारी दिनु भयो ।

नेपाल र बिभिन्न देशमा रहनुभएका सेफ साेसाइटिसंग सहकार्य  गर्दै यूएईको ७ वटै राज्यमा नेपाली सेफ सोसाइटी यूएई “NCS UAE” विस्तार गरिने हुँदा यूएईमा आएर विभिन्न हाेटेल,रेष्टुरेन्टमा सेफ पेशा गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली सेफ सोसाइटी  यूएई NCS UAE मा आवद्द हुन आग्रह गर्दै “वर्तमान अध्यक्ष श्यामले  भावीकार्य याेजना, होटेल रेस्टुरेन्टमा कार्यरत नेपाली  सेफहरुको वस्तुगत अवस्था र तिनीहरुको पेसागत समस्या साथै समस्या समाधानको उपायहरुका लागी अगाडि बढ्ने बताउनु भयो ।

सेफहरूको स्तर उन्नतीका लागि केहि  कम्पनीहरुसंग सहकार्य गर्दै  तालिमको ब्यवस्था गरिने र Visit Nepal 2020 मध्यनजर गर्दै   युएईबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा पनि यूएईमा रहेका बिभिन्न संघ संस्थासंग सहकार्य गर्नका लागि  छलफल भईरहेकाे अंगाइले बताउनु भयो ।

कर्मठ युबाहरु जो बैदेशिएका छ्न आफ्नो सुन्दर भुमी छाडेर र पनि उत्तिकै सामाजिक सदाचारको भाबनाले ओतप्रोत छन । गोरखाको तान्द्राङमा जन्मिएर बिश्वसामु आफ्नो हातको स्वाद खाना प्रेमिहरुमाझ फैलाइ एक कुशल शेफ भएका छन स्याम अंगाई ।

नयाँ कार्य-समितिलाई सफलताको शुभकामना

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -