२०८३ वैशाख २८, सोमबार
८:१९:४२ बिहान
- ADVERTISEMENT -

जापानमा नेपाल महोत्सव-२०१९ जून १५ र १६ तारिकका दिन हुँदै

प्रकाशित मिति: २०७६ जेठ २८, मंगलबार

1384
Shares

काठमाडौँ, २८ जेठ २०७६ । जापन नागोयामा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा नेपाल भ्रमण वर्ष-२०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल महोत्सव-२०१९ को आयोजना गरेका छन् ।

नेपाली कला संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना, गीतसंगीत झल्किने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै नेपाल भ्रमण वर्ष-२०२० का लागि जापानी नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभयो ।

नेपाल महोत्सव-२०१९ ले दुबै देशको सम्बन्ध थप घष्निट बनाउनुको साथै नेपाल भ्रमण वर्ष-२०२०लाई सफल पार्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको जनाएको छ ।

जापानमा रहेको नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह-आयोजकको रुपमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ  । उक्त महोत्सव साकायको हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -