२०८३ जेठ ३, आइतबार
५:३२:१७ बेलुका
- ADVERTISEMENT -

विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखा गठन

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1148
Shares

जापान, २६ जेठ २०७६ । जापानमा यही जुन ९ तारीख जापानमा रहेका नेपाली साहित्यकारहरु र साहित्य प्रेमी नेपालीहरुले टोकियोमा एक कार्यक्रमको आयोजना गरी विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समन्वयमा जापान शाखाको तदर्थ समिति गठन गरेका छन् ।

देवी बहादुर ईङनामको अध्यक्षतामा गठन गरिएको १३ सदस्य तदर्थ समितिमा भुवन रोका बरिष्ठ उपाध्यक्ष, लोकनाथ अधिकारी उपाध्यक्ष, रविन्द्र दिखुक्पा महासचिव, बिमन किराती सचिव, शिव राज राई आर्थिक सचिव र अशोक कार्की आर्थिक सह-सचिव रहेका छन् ।

साथै, सदस्यहरुमा शंकर हरि राई, गंगा गगन, मञ्जु सावा, दिप मुस्कान, रेश राई, थर्क दिप तिगेला रहेका छन्। यस तदर्थ समितिले जापानमा रहेका नेपाली श्रष्टाहरुलाई समेट्दै अघि बढ्ने र १ बर्ष भित्र नयाँ कार्यसमितिको गठन गरिने कुरा तदर्थ समितिका अध्यक्ष ईङनामले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको योजना अनुसार जापानमा साहित्यिक कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिदै प्रवासमा नेपाली साहित्यको संरक्षण र सम्बर्धन गर्ने उद्देश्य राखेर विश्व नेपाली साहित्य महासङ्घको शाखा जापानमा गठन गरिएको कुरा समितिका महासचिव रविन्द्र दिखुक्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु समेत वाचन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -