२०८३ वैशाख २८, सोमबार
८:०८:२१ बिहान
- ADVERTISEMENT -

नेपाल जापान डाईलग सिरिजको चाैथाे शृंखला टोकियोस्थित जाइका हलमा सम्पन्न

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1290
Shares

लक्ष्मी पाैडेल टाेकियाे, ८ जुन २०१९ । समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न  नेपाल जापान डाईलग सिरिजको चाैथाे शृंखला टोकियोस्थित जाइका हलमा सम्पन्न भएकाे छ ।

जापानमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको आयोजना, नेपाली राजदूताबास जापानको सहयोग र क्योदाई रेमिट्यान्सकाे प्रायोजनमा कार्यक्रम सम्पन्न भएकाे हाे । नेपालमा वढ्दै गएकाे सुचना, सञ्चार र प्रविधिकाे अवस्था विषयमा अन्तरक्रिया  गरिएकाे र  प्राप्त सुझावको निचोड राजदूतावासको सहयोग मार्फत नेपाल सरकारकाे सम्वन्धित  ठाउँहरुमा बुझाउने कार्यक्रम रहेको अायाेजकले जानकारि दिएकाे छ ।

कार्यक्रमलाई डा. कुमार वस्नेतले सहजीकरण गर्नुभएकाे थियाे ।  कार्यक्रममा टोक्यो अन्तराष्ट्रिय बिश्व बिधालयका भ्वाईस प्रेसिडेन्ट डक्टर जय राजसेकारा , रिसर्चर डक्टर यासुनोरि ओवादा ,डक्टर बेद काफ्लेले सुचना, सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र सम्भाबनाको बिषयमा बोल्नु भएको थियो । त्यसैगरी आइ टि मार्फत मौसम सम्बन्धि जानकारीको बारेमा कोजि किनोउचि , इन्टरनेट मार्फत बिधार्थीलाई अध्यापन गराउने बिषयमा ताईसुके फुकुनो र नेपालको आफ्नै पहिलो सेटेलाईट अन्तरिक्षमा पठाउनु भएका आभास मास्के लगायतले आफ्नो बक्तब्य राख्दै सहभागिको जिज्ञासाको सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रम राजदुत प्रतिभा राणाको आतिथ्यतामा मिनिस्टर काउनसिलर कृष्ण चन्द्र अर्यालको अध्यक्षतामा  तथा प्रोफेसर नेत्र प्रकास भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

जापानमा सुचना सञ्चार र प्रविधिकाे  क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएकाे अन्तरक्रिया कार्यक्रममा नेपालको  आइटी सेक्टरसंग सम्बन्धित सञ्चार,सुचना र प्रविधिकाे सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल भएकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -