Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:०५ बिहान
- ADVERTISEMENT -

नेपाली संस्कृति झल्कने डेनमार्कमा विभिन्न कार्यक्रमको आयोजना

प्रकाशित मिति: २०७६ जेठ १६, बिहीबार

1121
Shares

डेनमार्क, १६ जेठ १६, २०७६ । नेपाली संस्कृति झल्कने डेनमार्कमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र तथा सगरमाथा दिवसको अवसरमा डेनमार्कको वाकिङ्गस्ट्रिटमा बुधबार पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको हो ।

ऊक्त कार्यत्रममा कोपन हेगनसिथ्त कूटनीतिक नियोगका पदाधिकारी, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारी र डेनमार्कमा बसोवास गर्ने नेपाली स्थानीय जनसमुदायको उपस्थिति तथा सहभागिता रहेको थियो । कोपनहेगनस्थित नेपाली राजदूतावास नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरूको सहयोग र सहकार्यमा सो सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा स्वागत मन्तब्य डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटन अवसर सम्बन्धमा प्रकाश पार्नुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत लम्सालले गत साल पनि वाकिङ्गस्ट्रिटमा यस्तै कार्यक्रम गरिएको र ऊक्त कार्यत्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा गरिने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरू सहितका कार्यक्रमहरु गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -