- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाली कॉंग्रेस केन्द्रीय सहमहामन्त्री डा प्रकाश शरण महतको उपस्थिती मा टोकियोमा अन्तरक्रिया कार्यक्रम हुने

May 29, 2019
1065
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, १५ जेठ २०७६ । नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महत साताव्यापी भ्रमणको लागि जापानमा रहनुभएको भएको छ ।यसै अबसरमा जापानमा रहेका नेपाली हरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

बिकशित राष्ट्रहरुको अन्तरास्ट्रिय मन्च G-20 लाई बिश्वब्यापी रुपमा देखिएका दिगो बिकाशका चुनौतीहरुका सन्दर्भमा आवश्यक समाधानका उपायहरु खोजी सुझाब दिन बनेको गैर G-20 सदस्य राष्ट्रहरुको बौदिक समुह T-2-0 को Global Governance intimed of populisun and Nationalisum बैठकमा सहभागी भएर आफ्नो धारणा राख्न नेता महत जापानको राजधानी टोकियो आउनुभयको भएको हो ।

जनसम्पर्क समिती जापान कान्तोले जुन २ तारिखमा गर्ने नेपालको वर्तमान सन्दर्भ र आर्थिक राजनीतिक भबिस्य बिसयक अन्तरक्रिया कार्यक्रम पुर्व परराष्ट्रमन्त्री डा.महत को प्रमुख आथित्यतामा हुने आयोजक नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रीय अध्यक्ष एकेन्द्र थापाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा जापान स्थित सम्पुर्ण नेपाली संघसस्था, पत्रकार, बुद्धिजीवी, व्यवसायी, विद्यार्थीहरुमा अप्रिल २ तारिख सिनुकोबो टोकियोमा उपस्थितिको लागि अपिल पनि गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -