- ADVERTISEMENT -

पूर्व परराष्ट्र  मन्त्री तथा नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महत जापानमा

May 24, 2019
1524
Shares
- ADVERTISEMENT -

टोकियो, पूर्व परराष्ट्र  मन्त्री तथा नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महत जापान आइपुग्नु भएको छ ।

बिकशित राष्ट्रहरुको अन्तरास्ट्रिय मन्च G-20 लाई बिश्वब्यापी रुपमा देखिएका दिगो बिकाशका चुनौतीहरुका सन्दर्भमा आवश्यक समाधानका उपायहरु खोजी सुझाब दिन बनेको गैर G-20 सदस्य राष्ट्रहरुको बौदिक समुह T-2-0 को बैठकमा सहभागी हुन र उक्त बैठकमा Global Governance intimed of populisun and Nationalisum सहभागी हुन बिषयमा विशेष धारणा प्रस्तुत गर्न समेत नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा। प्रकाश शरण महत जापानको राजधानी टोकियो आइपुग्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

मे २४ देखि २७ मे सम्म कार्यक्रमको शिलसिलामा जापानमा रहनु हुने र जुन २ तारिखका दिन नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -