Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:४९ बिहान
- ADVERTISEMENT -

दक्षिण कोरिया जनसम्पर्क समितिले जनजागरण अभियान चलाउने

प्रकाशित मिति: २०७६ जेठ ७, मंगलबार

1100
Shares

सोल, ७ जेठ २०७६ । यतिबेला नेपाली काँग्रेस जनजागरण अभियानमा ब्यस्त छ । उसको जनजागरण अभियान नेपालमा मात्रै होइन बिदेशमा पनि हुने भएको छ । यसको सुरुवात नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय भ्रातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाले गर्ने भएको छ।

अन्तर्राष्ट्रिय भ्रातृ संगठनहरुमा क्रियाशील गतिविधि गर्दै आएको कोरिया समितिले नेपालीहरु समक्ष उक्त अभियान गर्न लागेको हो । रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपाली समक्ष फुर्सदको समय निकालेर विभिन्न शहरहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने थालेको सभापति आस्था बिन्दु मल्लले जानकारी दिइन् ।

कोरियाका आठ क्षेत्रमा रहेका क्षेत्रिय समितिहरुलाई लक्षित गरी अभियान चलाउन थालिएको पनि मल्ले बताइन् । अभियानको लागि लेखासमिति सभापति ,पुर्व मन्त्री संघिय सांसद नेपाली काँग्रेसका राजन केसी कोरिया आउने आयोजकले जनाएको छ ।

जुन २ तारिख आईतबारबाट राजधानी सोलस्थित नेपाल हाउसबाट सुरू हुने अभियान जनसम्पर्क समिति कोरियाका ८ वटै क्षेत्रमा जागरण अभियान हुने जनसम्पर्क समिति दक्षिण कोरियाका कार्यवाहक महामन्त्री मित्रबन्धु काफ्लेले बताए ।

करिव ५० हजार नेपाली रहेको दक्षिण कोरियामा यो अभियानले पाटीैलाई केहि जागरण पैदा हुने अपेक्षा जनसम्पर्क समितिले लिएको छ । साथै पायक पर्ने स्थानको जागरण अभियानमा सहभागी हुन पनि सबैलाई आयोजकले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -