२०८३ जेठ ३, आइतबार
५:४०:५१ बेलुका
- ADVERTISEMENT -

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल शाहले जित्ने सम्भावना वढी

प्रकाशित मिति: २०७६ जेठ ६, सोमबार

1168
Shares

के पी भट्ट कनेटिकेट अमेरिका मे १९, २०१९ । गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाका तीन जना अध्यक्ष पदका उम्मेदवार सुनिल शाह, सुर्य लम्साल र संजय थापा मध्ये नतिजा कसको पक्षमा आउंछ सोमवार विहानसम्म यो स्पष्ट हुने छ ।

तर, आइतवार दिउसोसम्मको अवस्थाले अध्यक्षपदमा सुनिल शाह बलियो देखिएका छन । जुन रुपमा मत खासिरहेको छ त्यस आधारमा सुनिलको जित्ने संभावना वढी छ । सुनिलले टेक्सस, क्यालिफोर्निया लगायतका राज्यमा बलियो पडक देखाएका छन् । न्यूओर्कमा सुनिल केही कमजोर देखिएपनि त्यहां सुनिल र संजयलाई मत बाडिंदा सुनिलको जित्ने सम्भावना वढेर गएको हो । सुनिल एक बर्ष अघिदेखि लगातार विभिन्न राज्यमा पुगेका थिए यसले पनि उनलाई भोट पाउन सजिलो भयो । सुनिल संस्थापन पक्षका उम्मेदवार हुन् ।

सुनिलले टेक्ससमा आफ्नो समुहलाई चुनावसम्म कायम राख्न सक्दा पनि उनको संभावना वढेको छ । हिमालयखबरसंगको कुराकानीमा उनी जित्नेमा वढी ढुक्क देखिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार सुर्य लम्सालले निष्पक्षरुपमै चुनाव भईरहेको जस्तो लागेको वताए । मलाई त मेरो अवस्था बलियोजस्तै लाग्छ हिमालयखवरसंग उनले भने । संजय थापाले पनि निर्वाचनमा सम्मानजनक मत पाउने देखिएको छ र्। यो निर्वाचनले अमेरिका भरी नेटवर्क वनाउन थापा सफल भएका छन् ।

यो निर्वाचनमा एउटै प्यानलले जित्ने संभावना भने कम छ । मतदाताले वरिष्ठ उपाध्यक्ष लगायतका पदमा प्यानल भन्दा वाहिर गएर मत हालेका छन् ।

विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा अमृत सापकोटा र डा.अर्जुन बञ्जाडे विच चर्को प्रतिस्पर्धा रहेको छ । केही मत अन्तरमा हार जित हुने संभावना छ ।

महासचिवमा पनि सानो मतको फरकले हारजित हुन सक्छ । सचिवमा अमृतबाबु कट्टेल बलिया देखिएका छन् । तर, प्रतिस्पधा भने छ ।

यो चुनावमा भोट एकै ठाउंमा वसेर हाल्ने देखि फोन गरेर भोटका लागि आग्रह गर्ने क्रम चलिरहेको छ ।

नेपाल लगायत अमेरिका वाहिर हुनेहरुलाई भने मत हाल्न कठिन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -