- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनसम्पर्क समिति जापानद्बारा मेयरद्वयको स्वागत तथा रात्रिभोज

May 14, 2019
1228
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, ३१ बैशाख २०७६ । जनसम्पर्क समिति जापानको आयोजनामा गोरखाको पालुङगटारका मेयर ई.दिपक बाबू कडेल तथा क़ुस्मा नगरपालिकाका प्रमुख नेपाली कांग्रेस पर्वतका नेता रामचन्द्र जोशीलाई एक समारोहका बिचमा जापनको टोकियो स्थित सिनओकुबोमा आयोजना गरिएको स्वागत तथा रात्री भोजमा सहभागी हुनु भएको थियो ।

जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष, सभापति, उप-सभापति, सदस्य लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

गोरखाको पालुङगटारका मेयर ई.दिपक बाबू कडेलले प्रवासमा रहेका नेपाली एक आपसमा मिलेर अधि बढ्न आग्रह गर्नु भयो । आफ्नो जन्म भुमी छाडेर कर्म भुमि बिरानो ठाउमा प्रवासमा रहेका कांग्रसी एक अर्कामा सहयोगी, संगठित भए मात्र सबैलाई राम्रो हुने बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

जापान स्थित मानसु सिटिमा हुने विपत् व्यवस्थापन सम्बन्धि विषयकाे सम्मेलनमा सहभागी हुन जापन पुग्नु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com