के पी भट्ट, कनेटिकेट, अमेरिका २०१९ मे १० । एनआरएन अमेरिका को (२०१९-२०२१) आगामी कार्यकालको निवार्चन मिति नजिकिय सगै उमेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त भएका छन ।

उमेदवारहरु आ-आफनो टिम लिएर मतदाताहरुसंग विभिन्न राज्यहरुमा अन्तरकिया कार्यक्रम लिएर जानेक्रम बढेको छ । यसैक्रममा अध्यक्ष
पदका उमेदवार सुनील शाह समुदायसंग अन्तरक्रिया कार्यक्रम लिएर विभिन्न राज्यमा पुग्ने क्रमजारी रहेको छ ।

आगामी साता शाह समुहको न्युहेम्सार बोस्टन कनेटिकेट न्युयोक लगायत विभिन्न राज्यहरुमा समुदायसंग अन्तरकिया कार्यक्रम रहेको सिमपानी न्युजलाई जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्