Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:२१ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए जापानको समन्वय : नेपाली जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

प्रकाशित मिति: २०७६ वैशाख २७, शुक्रबार

1339
Shares

टोकियो, २७ बैशाख २०७६ । सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत योसिहारु कोमियामा बीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै दोस्रो पटक उक्त संस्थामार्फत एनआरएनए जापानको समन्वयमा हाललाई १०० जना नेपाली जेहेन्दार तथा लगनशील बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन लागेको हो ।
एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेका
अनुसार , छात्रवृत्तिका मापदण्ड केहि दिनमा सार्वजनिक गरिनेछ ।

हाल यसै प्रकृया अन्तर्गत, जापानमा अध्ययनरत ३० जना जेहेन्दार विद्यार्थीले विशेष छात्रवृत्ति प्राप्त गरिरहेका छन् ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ ।

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ ।

तर, कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छुनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -