- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङगटार नगरपालिकाका नगर प्रमुख तथा उप-प्रमुख जापानमा

May 9, 2019
1018
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, २६ बैशाख २०७६ । पालुङगटार नगरपालिकाका नगर प्रमुख तथा उप-प्रमुख जापानमा जापान पुग्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

पालुङटार नगर प्रमुख ई.दिपक बाबू कडेल तथा नगर उप-प्रमुख पम्फा बसेल जापन स्थित मानसु सिटिमा हुने विपत् व्यवस्थापन सम्बन्धि विषयकाे सम्मेलनमा सहभागी हुन जापन पुग्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, पुर्व शिक्षा मन्त्री नेकपा का सांसद गंगालाल तुलाधर ,क़ुस्मा नगरपालिकाका प्रमुख नेपाली कांग्रेस पर्वतका नेता रामचन्द्र जोशी लगाएत नेपालबाट जापान भ्रमणमा रहनु भएका नगर प्रमुख तथा उप-प्रमुख लाई बिमल भट्ट लगायत अन्य व्यक्तित्वले हानेदा एयरपोर्टमा स्वागत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com