२०८३ जेठ ५, मंगलबार
९:२१:१७ बिहान
- ADVERTISEMENT -

एनआरएनए अमेरिका निर्वाचन : बोर्ड अफ डाइरेक्टरमा पदम ठकुराठीको उम्मेद्वारी

प्रकाशित मिति: २०७६ वैशाख २५, बुधबार

1343
Shares

के पी भट्ट कनेटिकेट अमेरिका मे ८ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टेक्सासको अष्टिन निवासी पदम ठकुराठी बलियो अवस्थामा देखिएका छन् ।

बर्तमान कार्यसमितीमा एनआरएनए टेक्सास च्याप्टरको महासचिव रहेका युवा व्यवसायी तथा समाजसेवी ठकुराठी ग्रेटर अष्टिन नेपाली सोसाइटीको दुई कार्यकाल उपाध्यक्ष समेत भएका थिएका थिए । मृदुभाषी, सबैसंग मिलेर जान सक्ने क्षमताका धनी ठकुराठीले आफ्नो अनुभव र समाजसेवाप्रतिको लगावलाई एनआरएनए अमेरिका मार्फत व्यापक बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको बताउंछन् ।

नेतृत्वले अघि सारेका राम्रा योजनाहरु कार्यान्वयनमा सहयोग र समर्थन गर्दै अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको अवनत्व हुने एनआरएनए बनाउन सक्दो प्रयास गर्ने मेरो अर्को प्रतिबद्धता हो । समस्यामा परेका गैर आवासीय नेपालीहरुलाई संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पुरा गर्न पनि बोर्ड अफ डाइरेक्टरमा मलाई जिताउन सबैको साथ र सहयोग चाहिएको छ ठकुराठीले भने ।

नेपालको डडेल्धुरामा जन्मिएर महेन्द्रनगर, धनगढी हुंदै २००७ सालमा अमेरिका आएका ठकुराठी २००९ देखी टेक्सासको अष्टिनलाई कर्मथलो बनाएका हुन् । नेपाल देखिको समाजसेवा प्रतिको चाहना तथा अमेरिकामा आएर पनि नेपाली संघ संस्था र एनआरएनए अमेरिका टेक्सास च्याप्टर मार्फत एनआरएनएलाई नजिक बाट चिनेकोले पनि बोर्ड अफ डाइरेक्टरमा मेरो जित आवश्यक ठानेको छु ठकुराठीले भने । निर्वाचन नजिकिदै गर्दै प्रचारप्रसारलाई पनि व्यापक बनाउने योजना सहित अघि बढेका ठकुराठीलाई अष्टिनवासी नेपालीहरु तथा अग्रजहरुको पनि साथ र समर्थन रहेको छ ।

एनआरएनएले अघि सारेका दोहोरो नागरिकता लगायतका ठुला मुद्धाहरु सफल बनाउन आफ्नो तर्फबाट सक्दो कार्य गर्ने अटोठ सहित टेक्सास च्याप्टर महासचिव हुंदा अष्टिनबाट नै उद्घाटन भएको हेल्प डेस्क प्रोगामलाई अझै प्रभावकारी बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउन चाहान्छु त्यसैले आगामी कार्यकाल २०१९/२०२१ का लागी मलाई बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन अमेरिकामा रहेका एनआरएन मतदाताहरुको भोटको खांचो छ ठकुराठीले भने । आउंदो मे १८ र १९ तारिखमा एनआरएनए अमेरिकाको निर्वाचन हुंदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -