- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा ह्रदयघातका कारण हितराज कँडेलको निधन

May 6, 2019
1955
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान,२३ बैशाख २०७६ । बाग्लुङ जिल्ला साबिकको बिहुँ ५ लाम्खु निबासी समाजसेबी, सामाजिक ब्यक्तित्व ५३ वर्षिय हितराज कँडेल ह्रदयघातका कारण आकस्मिक निधन भएको छ ।

उहाँको मे ५ २०१९ का दिनको १२ बजे अकस्मात निधन भएको बिहुकोट समाज जापानले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उहाँको मे ७ तारिकका दिन, बिहान ९.३० बजे, awagoeshi -Kosen a 786-1- 350-0031
, खाबागोएमा अन्त्येष्टि गरिने भएको हुँदा बिहुँबासि सबै साथिहरू लगायत नेपाली दाजुभाई दिदी बहिनिहरू एबं बिहुँकोट समाज जापानका शुभचिन्त सबैले सबैलाई खबर गरी उपस्थित भईदिनु हुन सम्बन्धित सबैमा बिहुँकोट समाज जापान परिबारले अनुरोध गरेको छ ।

अकाल्पनिक,असहमायीक यस दु:खद घटनाले बिहुँकोट बासिलाईनै अत्यन्त मर्माहित बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस दु:खद घडिमा शोक सन्तप्त परिबार प्रति धैर्य धारण गर्ने शक्ति राष्ट्रदेब पशुपतिनाथले प्रदान गरून । दिबंगत आत्माको चीर शान्तिको कामना समेत गर्दछौ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com