- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानका राजकुमार नरुहितो (५९) ले बुधवारदेखी राजगद्दी सम्हाल्ने –

May 1, 2019
874
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, १८ बैशाख २०७६ । जापानको २०० वर्षको ईतिहासमा स्वइच्छाले राजगद्दी त्याग गर्ने अकिहितो (८५ ) पहिलो सम्राट हुन । मंगलवार उनले राजगद्दी परित्याग गरेका छन ।

उनको आफ्नो छोरा राजकुमार नरुहितो (५९ ) ले बुधवार एक ऐतिहासिक कार्यक्रमका साथ राजगद्दी सम्हाल्नेछन ।
यो सँगै मङगलवार मध्यरातबाट जापानी हेइसेइ एरा (वर्ष ) पनि परिवर्तन हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

सम्राटका रूपमा आकिहितोले आफ्नो अन्तिम सम्बोधन गर्दै जापान र विश्वको लागि शान्ति र खुसीको कामना गरेका थिए।
जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com