२०८३ जेठ ३, आइतबार
५:१८:०७ बेलुका
- ADVERTISEMENT -

जिपी कोईराला फाउण्डेशन अमेरीकाको शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: २०७६ वैशाख १८, बुधबार

959
Shares

के पी भट्ट कनेटिकेट अमेरिका एप्रिल ३०, २०१९ । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कमा नेपाली नयाँ बर्ष २०७६ को शुभकामना अादान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख आतिथिद्वय न्युयार्क राज्यका सेनेटर जोन सि.ल्यु र न्यु योर्क क्विन्स राज्यकी सभापति मेलिन्दा काज्ट लगायत बिशिष्ठ अतिथीहरू क्रमशः न्यु जर्सी राज्यकी सांसद क्यारोल मर्फि, क्वीन्स राज्यका पुर्व प्रधान न्ययाधीस थोमास राफायाल, न्यु योर्क राज्यकी सांसद क्यतलिना क्रुज को तर्फ बाट अफ्सना अक्टर, न्यु जर्सी डेमोक्रेटिक कमिटीका प्रमुख माइकल सि.मुलर, साउथ क्वीन्स कम्युनिटी चर्च का पास्टर ईमानुएल एस्से, फ़िलिपीनो अमेरिकी समुदाय की वोकिल लारा ग्रेगोरी, इन्डियन अमेरिकन समुदायकी डा. पल्लवी पटेल, न्यु योर्क राज्य श्रम बिभागकी मिर्ना भेल्सकोयज,कवीन्सब्रो प्रेशिडेन्ट अपिसका कम्युनिटि डाइरेक्टर महोमद ह्याक, चाईनिज अमेरिकन कि रेलस्टेट डायरेक्टर यमि गुस्सिय, अधिकार की डायरेक्टर नर्वदा झेत्री, ईमिग्रेसन लयर एडवार्ड कुसिया, पाकिस्तानी- अमेरीकन नेता कादेर सिद्वीक्की तथा अतिथिहरु तामाडं समाज अमेरिका का संस्थापक अध्यक्ष शुभास लामा,पुर्व सभापति इन्द्र तामाङ, न्यु योर्क च्याप्टरकी सभापति गोमा योन्जन, नेपाली जन सम्पर्क समिति न्यु योर्क च्याप्टरका सभापति रोसन ढुंगाना, एन आर एन अमेरिकाका बोर्ड अफ डाईरेक्टर आडनिमा गेल्जे शेर्पा, नेपालि जनसम्पर्क अमेरिका का सचिब भोजराज थोकर,कलाकारहरू राम श्रेष्ठ ,बिमल डागी,नुच्छे नारायण डंगोल,अनु खड्का, पत्रकार द्वोय मुकुन्द सुबेदी र बि के नेवा, नेपाल अामा समाज अमेरिका की अध्यक्ष बिमला गुरुङ, ने.वि. सघं अमेरिका का सभापति प्रभात सापकोटा , फाउण्डेशनका सल्लाहकार मोहनसिंह बिष्ट, ह्यण्ड ईन ह्याण्ड न्यु यार्क युनिभरसिटिको क्लब की अध्यक्ष प्रियंका थापा ने.वि. सघं का पुर्व केन्द्रीय सदस्य अन्जान चौंलागाई, कवियत्री कमला प्रसाई र क्वीन्स लाईन्स क्लवका अध्यक्ष पुरुसोत्तम पन्ती, बङलादेश अमेरिकन तथा मेलिन्दा काज्त की सहयोगी मोहम्मद रसीद र सामाजिक अभियन्ताहरु रतन लामा, ट्री प्रधान, सोनम घिसिङ लामा, अाङ दोर्जे शेर्पा, उपेन भट्ट लगाएत हरुको उपस्थिति थियो। फाउण्डेशन का उपसभापति शुवर्ण लामा, केन्द्रीय सद्स्यहरु छेमाङ लामा, प्रेम पौडेल, शारदा झेत्री, राम कोईराला, बिमल डागिं, राम श्रेष्ठ हरुको पनि उपस्थिती रहेको थियो। सबै समुदाय का बिसीष्ट व्यक्तित्व हरुले अा-अाफ्नो शुभकामना मनतव्य राख्नु भएको थियो ।

यस शुभकामना अादान प्रदान कार्यक्रम को अध्यक्षता जि.पि. कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरे ले गर्नु भएको थियो भने महासचिव सुरेन सापकोटाले प्रमुख अतिथिद्वय लाई नेपालि टोपि र खादा लगाई स्वागत गर्नु भएको थियो। साथै क्वीन्स राज्यकी अध्यक्ष मेलिन्दा काज्त लाई फाउण्डेशन की कोशाध्यक्ष ब्रेन्दा राई र सहकोशाध्य पुनमराणा मगर ले दोसल्ला र खादा ओडाई स्वागत गर्नु भएको थियो भने फाउण्डेशनकै केन्द्रीय सदस्य सुश्री फुर्वा शेर्पाले फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि द्वयहरुले शुभकामना मन्तव्य दिदै बिभिन्न कारणले समस्या भोगिरहेका नेपाली समुदायका सदस्यहरुलाई आवश्यकतानुसार सहयोग गर्दै जाने जानकारी समेत गराउँनुभयो ।

यस कार्यक्रम को उदघाटन दुवै राष्ट्र का राष्ट्रीय गान गाएर गरिएको थियो, र नेपालि राष्ट्रिय गान गाउने बालकलाकार हरु क्रमशः एन्जेलिना मल्ल, अारोन मल्ल र स्मारिका पाण्डे थिए भने अमेरिकि राष्ट्रिय गान प्राप्ति श्रेष्ठ ले गाएकी थिईन। फाउण्डेशनकै केन्द्रीय सदस्य राम श्रेष्ठ ले अग्रेंजी गाना गाएर भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।

अध्यक्ष सोमनाथ घिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो भने कोशाध्यक्ष ब्रेन्दा राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो र अन्तयमा अतिथिहरु नेपालि लोक-दोहोरि गितमा नाचेर रमाइलो गर्नु भएको थियो ।

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको संझनामा स्थापित फाउण्डेशनले नेपाल र बिदेशमा समेत आफ्नो शाखा विस्तार गर्दै देशका निम्ति लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा योगदान गर्दै जाने उदेश्य राखेको छ ।

यो कार्यक्रम न्युयार्क को बाजेको सेकुवा रेष्टुर्न्टमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -