२०८३ जेठ ५, मंगलबार
९:४६:१४ बिहान
- ADVERTISEMENT -

नेपाली युवा मिलन चित्रकलामा चम्कदैं

प्रकाशित मिति: २०७६ वैशाख १४, शनिबार

1714
Shares

ललितपुर, १४ बैशाख २०७६ । नेपाली चित्रकलाको क्षेत्रमा आफनो उज्यालो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्रकलामा चम्कदैं आएका छन् ।

उमेरले २५ वर्ष पुगेका मिलनले चित्रकला थालेको २ वर्ष मात्र हुँदैछ । यो २ वर्षे अवधिमा विभिन्न व्यक्ति तथा सेलिब्रेटीहरुको तस्विर बनाएर यतिबेला उनी पनि सामाजिक संजालमा सेलिब्रेटी झैँ भएका छन ।

सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि जुत्ता पसल खोले, त्यसबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि फाइनान्स, फामेर्सीहुँदै विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे ।

सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि जुत्ता पसल खोले, त्यसबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि फाइनान्स, फामेर्सीहुँदै विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे

असफलतानै सफलताको संकेत हो भन्ने कुरा बुझेर बचपनमा आफूँले बनाएको तस्बिरले विद्यालयमा शिक्षकहरुको स्याब्बासी पाएको कुरा संझेर उनले चित्रकलालाई निरन्तरता दिए ।

उनले युटुब तथा सामाजिक संजालबाटनै सिकेर यतिबेला उत्कृष्ट चित्रकारहरुको संज्ञामा आफ्नो नाम सुरक्षित गराइसकेका छन् ।
उत्कृष्ट चित्रकारहरुको संज्ञामा आफ्नो छुट्टै नाम दर्ता गराउनु उनका लागि चानचुने कुरा थिएन । उनले सुरु सुरुमा बनाएको केही तस्बिरहरु सामान्य मात्र थिए ।

एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएका उनले स्केच अनुसारको राम्रै पारिश्रमिक पनि पाइरहेका छन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुईरतीन जना अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताए । सापकोटाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -