- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

“बुद्धको जन्मभुमि नेपाल हो” भन्दै जापानबासी नेपालीद्वारा शान्ति पदयात्रा आयोजना

April 21, 2019
1540
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, ८ बैशाख २०७६ । नेपाली बसोबास गर्ने मुख्य प्रवास जापानमा बुद्ध जयन्तीको अवसरमा पदयात्राको आयोजना गरेका छ्न ।

- ADVERTISEMENT -

Advertisement

“बुद्धको जन्म भुमि नेपाल हो” भन्दै जापानबासी नेपालीद्वारा शान्ति पदयात्रा आयोजना सम्पन्न गरेका छ्न ।

 

- ADVERTISEMENT -

Advertisement

बुद्ध जयन्तीको अवसरमा जापानको टोकियोमा एनआरएनएको आयोजनामा भएको उक्त शान्ति पदयात्रामा जापानमा रहेका विभिन्न संघ-सस्था, विभिन्न राजनितीक दलका भातृ संगठन, प्रवास संगठनका प्रतिनिधी, प्रवासमा रहेका नेपाली, समाजसेवी लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थित रहेको थियो ।

जापानको ब्यस्त शहर हिबिया शहर बाट करिब ४५ मिनेटको पैदल गरी पदयात्रा गरिएको थियो । विभिन्न आ आफ्नो मौलिख भेषभुषामा आफ्नो पहिचान सहित हर्षित मुहारसहित पदयात्रामा सहभागी भएका थिए ।

बुद्धको जन्म भुमि नेपाल हो” भन्दै जापान बासी नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिदै नेपालका बारेमा जानकारी सहित उक्त पदयात्राको आयोजना गरिएको बिमल भट्टले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com