- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एनआरएनए अमेरिका निर्वाचन : दक्षिण क्षेत्रिय उपाध्यक्षमा कृष्णजिबी पन्थको उम्मेद्वारी

April 19, 2019
1300
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

के पी भट्ट कनेटिकेट, १९ अप्रिल २०१९ । एप्रिलअमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजिबी पन्थले उम्मेद्वारी दर्ता गरेका छन् ।

NRNA अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत सुचना ब्यबस्थापन समिति सह-संयोजक शिब मल्ल प्रस्तावक तथा आइसीसी सदस्य राजन त्रिपाठीको समर्थनमा समाजसेवी पन्थले उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालको तनहुं घर भएका पन्थ नेपालमै हुंदा नै समाजसेवा सक्रिय थिए । करिब एक दशकअघि अमेरिका आएका पन्थ यहां आएर पनि समाजसेवामा सक्रिय छन् ।

नेपाल तथा अमेरिकामा बिभिन्न संघ संस्थाहरुको अनुभव सहित समाजसेवाको दायरालाई अझै फराकिलो बनाउन तथा प्रवासी नेपालीहरुका समस्या समाधानका लागी पहल गर्न क्षेत्रिय उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेको पन्थले बताए ।

- ADVERTISEMENT -

Advertisement

पन्थले नेपालमा तथा बिद्यालय तथा बालगृह निर्माणका लागी पनि सहयोग गर्दै आएका छन् । हाल समाजसेवा संगै व्यवसायमा सक्रिय पन्थले क्षेत्रिय उपाध्यक्षका लागी सबैको साथ र सपोर्ट रहने बिश्वास व्यक्त गरे ।

नेपाल तथा अमेरिकामा बिभिन्न संघ संस्थाहरुको अनुभव सहित समाजसेवाको दायरालाई अझै फराकिलो बनाउन तथा प्रवासी नेपालीहरुका समस्या समाधानका लागी पहल गर्न क्षेत्रिय उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेको पन्थले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com