Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:३२ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए अमेरिका निर्वाचन : सुनील शाहद्वारा अध्यक्षमा उम्मेद्वारी दर्ता

प्रकाशित मिति: २०७६ वैशाख ६, शुक्रबार

1532
Shares

के पी भट्ट कनेटिकेट अमेरिका, एप्रिल १९, २०१९ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका सबै भन्दा बलिया प्रत्यासी सुनील शाहले उम्मेद्बारी दर्ता गर्नु भएको छ् |

बर्तमान कार्यसमितीका बरिस्ठ उपाध्यक्ष समेत रहेका शाहले सबै साथ र सहयोगको अपेक्षा सहित आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्बारी दर्ता गरेको बताउनु भयो |

उम्मेद्बारी मनोनयन गर्ने समय चलिरहदा अध्यक्षमा साहले मनोनयन दर्ता गर्नुभएको हो |

शाहको समर्थकमा हरिबोल भण्डारी रहनु भएको छ् | अब सुनील शाहको टिमबाट बरिस्ठ उपाध्यक्षमा डा.अर्जुन बन्जाडेले उम्मेद्बारी दर्ता गर्नुहुनेछ | डा. बन्जाडे सँग अध्यक्षमा शाहसँग मिलेर बरिस्ठ उपाध्यक्षमा उम्मेद्बारी दिने सहमति बनेको थियो |

उम्मेद्बारी दर्तापछि शाहले आफ्ना एजेन्डासँग सहमत सबै उम्मेद्वार साथीहरु आफ्नो टिममा आउन सक्ने बताउनु भयो | उम्मेद्बारी मनोनयन भोली सकिदैछ भने अर्को महिनाको तेस्रो हप्ता निर्वाचन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -