२०८३ वैशाख २८, सोमबार
८:१३:४४ बिहान
- ADVERTISEMENT -

जापानमा ट्रकको ठक्करबाट साईकलमा सवार नेपाली महिलाको निधन

प्रकाशित मिति: २०७६ वैशाख २, सोमबार

2946
Shares

नागोया, २ बैशाख २०७५ । जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ ।

सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

मृत्यु ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङ्का श्रीमती हुन । नेपालबाट एक महीना अघि मात्र बिबाहबन्धनमा बाँधिएका यी जोडी अप्रिल ४ मा बिहे गरेर जापान आएका थिए ।

ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्को अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साईकललाई गाडीलाई ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

नेपालको नुवाकोट शिवपुरी गाउँपालिका घर भएका राम तामाङको श्रीमती ममता भने पर्सा जिल्लामा जन्मेकी हुन ।
ममताको मृत्यु भएपछि नागोया प्रहरीले कस्को गल्ती हो भन्ने वारे अनुसन्धान गरिरहेको परिवारले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -