२०८३ वैशाख २८, सोमबार
७:५५:४० बिहान
- ADVERTISEMENT -

नेपाली समाज कनेटिकेटको नेपाली नयाँ बर्ष २०७६ मा सांस्कृतिक साँझ सम्पन्न

प्रकाशित मिति: २०७६ वैशाख २, सोमबार

2312
Shares

के पी भट्ट, एप्रिल १५, कनेटिकेट अमेरिका । पूर्वी तटीय राज्य कनेटिकेट अमेरिकामा बसोबास गर्ने नेपालीहरुको साझाँ संस्था नेपाली समाज कनेटिकेटले सदाको वर्षजस्तै यस बर्ष पनि नेपाली नयाँ वर्ष २०७६ एप्रिल १३ गते विविध साँस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार, अमेरिकाको लागि महा-बाणिच्य दुत पुष्प भट्टराई, एनआरएन कनेटिकेट च्यापटर सभापति घनशयाम खड्का, लायन्स क्लब हाडफोडका अध्क्षय उतम लोहनी, society of Nepalese in America (SNA) का अध्क्षय रामचन्द्र श्रेष्ठ, विश्व साईकल यात्री सौरव दाहाल, लोक दोहोरी गायीका पुस्तका खड्का लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

नेपाली कला सस्कृति, भेषभुषा, रितिरिवाज, परम्परा आपसी मेलमिलाप चालचलन जस्ता विविध नेपालीपनहरुलाई झल्को दिने गरी संस्थाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको संस्थाका कार्यसमिति सदस्य तथा नयाँ बर्ष कार्यक्रम संयोजक भद्रा राईले जानकारी दिनु भयो ।

नयाँ बर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा संस्थाले बार्षिक रुपमा प्रकाशन गदै आएको संस्थाको मुखपत्र कनेटिकेट चौतारी समेत विमोचन गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष तेजेश विक्रम मल्लले संस्थाको तर्फबाट सबै नेपालीहरुमा नयाँ बर्षको शुभ कामना ब्यक्त गर्नु हुदै यस राज्यमा बसोबास गर्ने सबै नेपाली आमा बुवा दाजु भाई दिदि बहिनीलाई कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु भएकोमा सबै आगन्तुक महानुभाबहरुप्रति धन्यबाद ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रम संस्थाका सचिब केशव शर्मा दाहालले संचालन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -