- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तनहुँ कांग्रेसका युवा नेता विनोद थापा जे पी फ़ाउन्डेशन अमेरिकाको केन्द्रिय सदस्यमा नियुक्त

April 12, 2019
1471
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

के पी भट्ट, कनेटिकेट, एप्रिल ११, २०१९ । नेपाली कांग्रेसका स्वगिय प्रजातन्त्रका सेनानी नगेन्द्र थापाका सुपुत्र विनोद थापा गिरिजा प्रसाद कोईराला फाउन्डेसन, अमेरिकाको केन्दिय सदस्यमा मनोनित हुनु भएको छ ।

उहाँले नजिकिदै गरेको नयाँ नेपाली बर्ष २०७६ सालको देश विदेशमा रहनु भएका नेपाली आमा बुवा दाजु भाई दिदि बहिनीमा शुभकामना समेत व्यत गर्नु भयको छ ।

- ADVERTISEMENT -

Advertisement

आज एक समारोहका बिचमा उहाँलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com