२०८३ जेठ ५, मंगलबार
३:२६:०३ राति
- ADVERTISEMENT -

बुद्ध जयन्तीको अबसरमा जापानको टोकियोमा नेपालीद्वारा शान्ति पदयात्रा गर्ने

प्रकाशित मिति: २०७५ चैत २८, बिहीबार

969
Shares

टोकियो, २८ चैत्र २०७५ । पछिल्लो समय जापानमा नेपालीको संख्या बढ़ेसंगै नेपाल र नेपाली सम्बन्धि बिभिन्न कार्यक्रमहरु गर्दे आइरहेका छन् । यसै अबसरमा भगवान गौतम बुद्धको जन्मभुमि नेपाल हो भनेर ख़ास गरी जापनिजहरुमाझ पनि बुद्ध तथा लुम्बिनीको प्रचार प्रसार गरेर नेपालमा पर्यटन प्रबदनको लागि सहयोग गर्ने उदेश्यका साथ नेपाल र नेपालको सँस्कृती झल्काउने र नेपालीको प्रदेशमा एकता सन्देश दिन उदेश्यको साथ २०१९ अप्रील २१ आईतबार १:०० बजे जापान टोकियोको मुख्यठाउ गीन्जामा , हिबिया पार्कबाट पद यात्रा शुरु गरिने भएको छ ।

नेपाल र नेपालीपन झल्काउदै शान्ति पुर्ण पदयात्रा गर्ने एन आ र एन ए , उपाध्यक्ष सरोज कुमार खत्रीले जानकारी दिनु भयो । गतबर्ष पनि बुद्ध जयन्तीको अबसरमा पदयात्रा आयोजना गरिएको थियो ।

“बुद्धको जन्मदेश नेपाल र हामी नेपाली हौं” भन्ने नाराको साथ NRNA जापानले शान्ति पदयात्रा आयोजना गरेको हो ।

सम्पूर्ण जापान बासी नेपालीलाई उपस्थित भई शान्ति पदयात्रामा सहभागी हुन अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -