टोकियो, २६ चैत्र २०७५ । नेपाली नयाँ बर्ष २०७६ को पुर्ब सन्ध्यामा सिमपानी न्यूज़का अमेरिकाका प्रतिनिधि के पी भट्ट गिरिजा प्रसाद कोईराला फाउन्डेसन, अमेरिकाको केन्दिय सदस्यमा मनोनित हुनु भएको छ ।
आज एक समारोहका बिचमा उहाँलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
सिमपानी न्युज परिवारको तर्फबाट के पि भट्टले चाल्नु भएका हरेक पाइला निरन्तर अघि बढदै, आगामी दिनमा उहाँको उन्नति प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।