Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१४:४९ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए जापानले नेपालका हावाहुरी पीड़ितको लागि सहयोग जुटाएर हस्तान्तरण

प्रकाशित मिति: २०७५ चैत २२, शुक्रबार

1404
Shares

टोकियो, चैत २२, २०७५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका हावाहुरी पीड़ितको लागि सहयोग जुटाएर हस्तान्तरण गरेको छ ।

गत आइतवार हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउने परिवार र हावाहुरी पीडितको लागि सहयोग गर्न एनआरएन जापानले सहयोगको अपिल गरेको थियो ।

जापानमा रहेका विभिन्न संघसंस्थाहरुलाई यो विपत्तीमा संगै हातेमालो गरि चाँडो भन्दा चाँडो राहत पुर्याउनका लागि आह्वान गर्दा ६ लाख ५ सय ५५ येन उठाएर पठाएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

एनआरएनए जापानको कार्यालयमा आज शुक्रवार एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य महेश श्रेष्ठलाई सो रकम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा, महासचिव बुद्धिराज घिमिरे लगायतको रोवरमा सो रकम हस्तान्तरण गर्नुभएको हो । एनआरएनए जापानले सो रकम जेएमई रेमिटबाट नेपाल पठाएको छ ।

हावाहुरी पीडितको घाउमा मलम लगाउन सहयोग गर्ने सहयोगीदाता र विशेष गरी एनआरएनए जापानलाई एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टले धन्यबाद दिनुभयो ।

एनआरएनए आइसीसीले आफ़नो सबै ८० देशको एनसीसीहरूलाई न्यूनतम ५० हजार सहयोग गर्न अपील गरे पनी जापानबाट जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया नेपाल पठाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -