- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली कांग्रेसका युवा नेता गगन थापासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

April 5, 2019
1275
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

केपी भट्ट अमेरीका, २२ चैत्र २०७५ । नेपाली जनसम्पर्क समिति वोस्टन च्याप्टरको आयोजनामा नेपाली कांग्रेसका युवा नेता गगन थापासंग अन्तरक्रिया कार्यक्रम अमेरीकामा सम्पन्न भएको छ ।

वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुलमा एक्काइसौँ शताब्दीका लागि विश्वव्यापि नेतृत्व र सार्वजनिक प्रशासन विषयक दुइ हप्ते कोर्सका लागि आएका थापाको स्वागतमा आयोजना गरीएको भेटघाट कार्यक्रममा उक्त अन्तरक्रिया कार्यक्रम भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली जनसम्पर्क समिति वोस्टन च्याप्टरले आयोजित हिमालयन विष्ट्रोमा आयोजित भेटघाट कार्यक्रममा नेपालको राजनीती तथा नेपाली काग्रेसको महाधिवेशनका सन्दर्भमा चर्चा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

च्याप्टरका सभापति ध्रुव घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरु विजय शर्मा, प्रल्हाद केसी, विष्णुमणि आचार्य, लोक लामा, अर्जुनजंग कुँवर, यादव दुलाल, सरिता ओली, राजेन्द्र थापा, दिनेश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com