२०८३ जेठ ३, आइतबार
५:०७:२८ बेलुका
- ADVERTISEMENT -

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानले चिवा क्षेत्रीय समिति बिस्तार

प्रकाशित मिति: २०७५ फागुन २७, सोमबार

1613
Shares

टोकियो, फागुन २७ | गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानले चिवा क्षेत्रीय समिति बिस्तार गरेको छ । आइतबार एक भेला गरी क्षेत्र विस्तार गरेको हो । उक्त भेलाबाट विष्णुप्रसाद सुबेदी संयोजकमा चयन हुनुभएको छ ।

उप-संयोजकहरुमा सुरज राई र राजन भट्टराई र महिला उप-संयोजकमा लक्ष्मी केसी ,सचिवमा समिर खड़का, सह-सचिवमा गुनराज शर्मा, कोषाध्यक्ष मुक्तिराज रेग्मी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरूमा राजु पौडेल, मन्जु गिरी, दिनेश गौतम, शंकर सुवेदी, पिताम्बर गौतम चयन हुनुभएको हो ।

बढ्दो नेपाली संख्या र त्यस क्षेत्रका नेपालीहरुको अनुरोधलाई मध्यनजर गर्दै क्षेत्र विस्तार गरेको हो ।
चिवामा तदर्थ कमिटि गठन गर्न उपाध्यक्ष शिव प्रसाद पौडेललाई संयोजनमा भेला सम्पन्न भएको थियो ।

एनआरएनए जापानको अध्यक्ष टाशी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको भेलालाई सचिव जनकबिक्रम शाहीले संचालन गर्नुभएको थियो ।

गठनमा एनआरएनए आइसीसी सदस्य महेश श्रेष्ठ, एनआरएनए जापानका उपाध्यक्ष सरोज खत्री, महासचिव बुद्धिराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -