Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:२२ बिहान
- ADVERTISEMENT -

तनहुँका बिशालद्वारा NRNA को आगामी निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०७५ फागुन १९, आइतबार

1981
Shares

टोकियो, १९ फागुन २०७५ । सानै उमेरदेखी नै कुशल क्षमताका धनी तनहुँका बिसाल राना अमेरिकामा आगामी हुने NRNA को निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी दिने भएका छन ।

नेपालमा हुँदा समेत बिभिन्न सामाजिक क्षेत्रमा कुशल नेतृत्व बहन गरेका राना अहिले पनि उनको छबी अमेरिकामा समेत निकै राम्रो मान्ने गरिन्छ ।

मृदभासी स्वभाबका राना सबैलाई एक आपसमा मिलाएर लैजान सक्ने भएकाले नै आगामी २०१९-२१ को निर्वाचनमा डाइरेक्टरमा निर्वाचित हुने लगभग निश्चिति जस्तै सम्भावना रहेको देखिन्छ । अहिले अमेरिकाको मेरिल्यान्ड राज्यको क्याम्बरिज शहरमा बस्ने राना सवै नेपालीको दुख सुखको सारथी नै बनेका छन् ।

रानाले सबै नेपालीहरुको नेतृत्व गर्न आफु तयार रहेको बताउदै आएका छन ।

भर्भराउदो युबा भएकै कारणले गर्दा पनि राना आफ्नो कार्यकाल स्वणिम कार्यकाल हुने समेत दाबी गरेका छन । रानाले आफु सबै युबाहरुको साझा उम्मेदवार भएको बताउदै सहयोग गर्न समेत सबैलाइ आग्रह समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -