जापान, १८ फागुन २०७५ । नेपाली कांग्रेसका प्रभावशाली नेता, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सँघिय संसदका माननिय सांसद, पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा आज जापान आइपुग्नु भएको छ ।
नेपाली समुदायसंग भोली भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।













































