२०८३ जेठ ३, आइतबार
६:२३:०८ बेलुका
- ADVERTISEMENT -

नेपाली समाज कनेटिकेटको नयाँ कार्यसमिति : अध्क्षयमा जितेन्द्र बस्नेत निर्वाचित

प्रकाशित मिति: २०७५ चैत १२, मंगलबार

1382
Shares

केपी भट्ट अमेरीका कनेटिकेट, १२ चैत्र २०७५ । नेपाली समाज कनेटिकेटको नयाँ कार्यसमिति चयन गरिएको छ । विभिन्न पेशा गरेर अमेरीकामा रहनु भएका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९-२०२०) को नयाँ कार्यकालको लागि वौद्धीक गतीशील कर्मठ तथा ईमान्दार व्यक्तित्व जितेन्द्र बस्नेत विजयी हुनु भएको छ ।

मार्च २४ मा भएको सस्थाको निबार्चनबाट अध्यक्ष पदमा जितेन्द्र बस्नेत निबार्चित हुनु भएको हो । निर्वाचनपछी प्रतिकृया दिनुहुदै यो निर्वाचनमा सवै नेपालीको जीत भएको वताउनु भएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेललाई पराजित गर्दै उहा विजयी हुनु भएको हो । कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेटिकेटमा जम्मा ५१४ मत खसेको थियो । कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेटिकेटमा जम्मा ५१४ मत खसेको थियो । जसमध्ये निबार्चित बस्नेतले ३२९ मत प्राप्त गर्नु भएको थियो भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गर्नु भएको थियो भने ५ मत बदर भएको निवार्चन समितिले जानकारी दिएको छ ।

त्यस्तै गरी संस्थाको उपाध्यक्षमा जय राई, सचिबमा भद्रा राई, सह-कोषाध्यक्षमा कुल देव अधिकारी, सह-सचिबमा रविन तुम्बाफे युथ कोडिनेटरमा विधान अधिकारी चयन हुनु भएको छ, त्यसै गरी सदस्यहरुमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी निर्बिरोध चयन हुनुभएको छ ।


आगामी दिनमा सबैसंग हातेमालो गरेर कसैलाई पनी काखा र पाखा नगरीकन अहिले भन्दा गतीशीलताका साथ संस्थालाई नयाँ ढंगबाट अगाडी बढाइने संस्थाका नवनिबार्चित अध्क्षय बस्नेतले बताउनु भयो । निर्वाचनका समयमा सहयोग गर्ब्य हुने सम्पूर्णमा अमेरीकामा वस्ने नेपालीहरुलाई धन्यबाद दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -