टोकियो,७ चैत्र २०७५ । जापानबासी नेपाली महिलाले अन्तर्राष्ट्रिय नारी दिवसमा संकलित रकम माईती नेपाललाई हस्तान्तरण गरेका छन ।

बिदेशी भुमि प्रवासमा रहेका महिलाहरुले जापानको टेकियो स्थित सिनओकुबोमा एक कार्यक्रम गरी नारी दिवश मनाएका थिए । ब्यस्तथाका बापजुतपनि बिदेशमा रहेर बिभिन्न सामाजिक कार्यमा अग्रसर र महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आइरहनु भएका महिलाहरुको पहलमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमबाट संकलित रकम रु २०,००० अक्षरुपी बीस हजार रुपैयाँ माईती नेपाललाई सिटि मनि टान्सफरवाट नेपालमा हस्तान्तर गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्