अमेरिका, १ चैत्र २०७५ । आम नेपाली समुदायको चासोको साझा सँस्था NRN अमेरिका को आवश्यकता | नवलपरासीका Tank Raj regmi (Mahesh) ले NRNA अमेरिकाको आगामी निर्वाचनमा २०१९-२०२१ बोड अफ डाइरेक्टर को उम्मेदवारी घोषणा गर्नु भएको छ ।

सानै उमेरदेखी नै कुशल क्षमताका धनी नवलपरासी का रेग्मी अमेरिकामा आगामी हुने NRNA को निर्वाचनमा डाइरेक्टरको उम्मेदवारी दिने भएका छन ।

नेपालमा हुँदा समेत बिभिन्न सामाजिक क्षेत्रमा कुशल नेतृत्व बहन गरेका रेग्मी अहिले पनि उनको छबी अमेरिकामा समेत निकै राम्रो मान्ने गरिन्छ । मृदभासी स्वभाबका रेग्मी सबैलाइ मिलाएर लैजान सक्ने भएकाले नै आगामी २०१९-२१ को निर्वाचनमा डाइरेक्टरमा निर्वाचित हुने लगभग निश्चिति जस्तै देखिन्छ ।

अहिले अमेरिकाको टेक्सास शहरमा बस्ने रेग्मी सवै नेपालीको दुख सुखको सारथी नै बनेका छन् । रेग्मी सबै नेपालीहरुको नेतृत्व गर्न आफु तयार रहेको बताउदै आएका छन ।

भर्भराउदो युबा भएकै कारणले गर्दा पनि रेग्मी आफ्नो कार्यकाल स्वणिम कार्यकाल हुने समेत दाबी गरेका छन । रेग्मी आफु सबै युबाहरुको साझा उम्मेदवार भएको बताउदै सहयोग गर्न समेत सबैलाइ आग्रह गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्